• ट्रेण्डिङ्ग :
प्रज्ञा प्रतिष्ठानमा कुलपति र सदस्यसचिव रिक्त

प्रज्ञा प्रतिष्ठानमा कुलपति र सदस्यसचिव रिक्त


  • 4.8K
    SHARES
    • आश्विन २०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.4K Views

    प्रज्ञा प्रतिष्ठानमा कुलपति र सदस्यसचिव रिक्त

    काठमाडौं ।  नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र सदस्य-सचिव प्रा.जगतप्रसाद उपाध्यायको चारवर्षे कार्यकाल आजदेखि पूरा हुँदै छ । उनीहरु २०७५ असोज २१ गते नियुक्ति भएका थिए । प्राज्ञ परिषद्का अन्य नौ सदस्यको कार्यकाल भने आगामी पुस १ गते सकिनेछ ।

    images

    प्राज्ञ डा. देवी नेपालका अनुसार रिक्त पदमा उपकुलपति डा.जगमान गुरुङले निमित्त कुलपति र प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य/काव्य) विभाग प्रमुख प्राडा हेमनाथ पौडेलले निमित्त सदस्यसचिवको कार्यभार वहन गर्नेछन् । 


    तेस्रो आँखा