प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचन
राप्रपाले पनि टुंग्यायो काठमाडौंका दशै क्षेत्रका उम्मेद्‌वार (नामसहित)

राप्रपाले पनि टुंग्यायो काठमाडौंका दशै क्षेत्रका उम्मेद्‌वार (नामसहित)


  • 5.9K
    SHARES
    • आश्विन २२, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    राप्रपाले पनि टुंग्यायो काठमाडौंका दशै क्षेत्रका उम्मेद्‌वार (नामसहित)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काठमाडौंका दशवटै निर्वाचन क्षेत्रमा उम्मेद्‌वारको टुंगो लगाएको छ । 

    images

    जसअनुसार काठमाडौंको क्षेत्र १ को प्रतिनिधिसभातर्फ रवीन्द्र मिश्र उम्मेद्‌वार बनेका छन् ।  क्षेत्र १ को प्रदेशसभा 'क'मा नवीन शाही र प्रदेशसभा 'ख'मा यज्ञबहादुर शाहको नाम टुंगो लागेको छ ।

    थप उम्मेद्‌वारको नाम र क्षेत्र निम्नानुसार छ :
    काठमाडौं क्षेत्र २ प्रतिनिधिसभातर्फ नवराज सिंखडा
    प्रदेशसभा 'क' सुनील केसी
    प्रदेशसभा 'ख' राजु विष्ट

    क्षेत्र नम्बर ३ मा गणेश गिरी
    प्रदेशसभा 'क' चुण्डी लामा
    प्रदेशसभा 'ख' आनन्दराम थापा

    क्षेत्र नम्बर ४ मा डा. ठाकुरमोहन श्रेष्ठ
    प्रदेशसभा 'क' ऋद्धिप्रताप जबरा
    प्रदेशसभा 'ख' पुण्यलाल श्रेष्ठ

    क्षेत्र नम्बर ५ मा डा. रामप्रसाद उप्रेती
    प्रदेशसभा 'क' राजेन्द्र प्रजापति
    प्रदेशसभा 'ख' नवीन खड्का

    क्षेत्र नम्बर ६ मा विष्णुप्रसाद आचार्य
    प्रदेशसभा 'क' जगतसागर महर्जन
    प्रदेशसभा 'ख' चिरागमान सिंह कुँवर

    क्षेत्र नम्बर ७ मा ध्रुवविक्रम मल्ल
    प्रदेशसभा 'क' रोजिना गुरुङ
    प्रदेशसभा 'ख' लालकुमार लामा

    क्षेत्र नम्बर ८ मा प्रकाश रिमाल
    प्रदेशसभा 'क' केदार धमला
    प्रदेशसभा 'ख' उद्धव थापा

    क्षेत्र नम्बर ९ मा देवेन्द्र प्रधान
    प्रदेशसभा 'क' सरिता उप्रेती वा नुरज वज्राचार्य
    प्रदेशसभा 'ख' दिलीप कार्की

    क्षेत्र नम्बर १० मा बलराम थापा
    प्रदेशसभा 'क' उमेश सापकोटा
    प्रदेशसभा 'ख' सूर्यबहादुर महर्जन

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • तेस्रो आँखा