क्यानले कप्तान ज्ञानेन्द्र मल्लसहित ४ जनालाई कारबाही गर्यो(विज्ञप्ती सहित)

क्यानले कप्तान ज्ञानेन्द्र मल्लसहित ४ जनालाई कारबाही गर्यो(विज्ञप्ती सहित)


  • 7.0K
    SHARES
    • मंसिर २९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    क्यानले कप्तान ज्ञानेन्द्र मल्लसहित ४ जनालाई कारबाही गर्यो(विज्ञप्ती सहित)

    काठमाडौं, २९ मंसिर । नेपाल क्रिकेट संघ(क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरिलाई पदमुक्त गरेको छ ।

    images

    अनुशासन उल्लंघन गरेको आरोपमा क्यानले मल्ल र ऐरिसहित चारजना खेलाडीलाई कारबाही गरेको हो । क्यानले गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम खेलाडी आचारसंहिता उल्लंघनमा उनीहरुलाई कारबाही गरिएको क्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    cann-15122021022936-1000x0.jpg

  • सम्बन्धित विषय:

  • # पदमुक्त गर्दै कारबाही गर्यो

  • तेस्रो आँखा
    लेखकबाट थप