प्रदेश लोकसेवा आयोग कर्णालीले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

प्रदेश लोकसेवा आयोग कर्णालीले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)


  • 7.3K
    SHARES
    • आश्विन २५, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    प्रदेश लोकसेवा आयोग कर्णालीले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

    काठमाडौं । प्रदेश लोकसेवा आयोग, कर्णाली प्रदेशले कर्मचारी माग गरेको छ । मंगलवार गोरखापत्र दैनिकमा आयोगले सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । 
     
    आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा अन्तर्गत आठौं तहका स्वास्थ्य सेवाका विभिन्न समूहका प्राविधिक पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ । 

    images

    यस्तै आयोगले सातौ तहका विभिन्न सेवा समूह र उपसमूहका अप्राविधिक तथा प्राविधिक पदहरूको विज्ञापन पनि खुलाएको छ । 

    ८_ang7pwUqHt.jpg9_70XvoS9OuD.jpg10_PyFybFdV7X.jpg


    तेस्रो आँखा