कर्मचारी बढुवा गर्दै आयोग (सूचनासहित)

कर्मचारी बढुवा गर्दै आयोग (सूचनासहित)


  • 4.7K
    SHARES
    • आश्विन २६, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.2K Views

    कर्मचारी बढुवा गर्दै आयोग (सूचनासहित)

    काठमाडौं । न्याय सेवा आयोगले नेपाल न्याय सेवा, न्याय, कानून र सरकारी वकील समूहको राजपत्रांकित प्रथम र द्वितीय श्रेणीमा रिक्त पदहरूमा कर्मचारीहरूको बढुवा गर्ने भएको छ । आयोगले  विभिन्न पदमा ३० जना कर्मचारीहरूको बढुवा गर्न लागेको हो ।

    images

    बढुवाका लागि न्यूनतम सेवा अवधि पुगेको र शैक्षिम योग्यता पुग्ने सम्भाव्य उम्मेदवारहरूले ३५ दिनभित्र दरखास्त दिनुपर्ने सूचनामा उल्लेख गरेको छ । आयोगले जेष्ठता र कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमताको मूल्यांकनको आधारमा बढुवाद्वारा पद पूर्ति गर्न बुधवार सूचना जारी गरेको हो । 

    NYAY_SEWA_2CsVn1aeq4.jpg
     

     


    तेस्रो आँखा