धितोपत्र बोर्डले माग्यो २३ कर्मचारी (विज्ञापनसहित)

धितोपत्र बोर्डले माग्यो २३ कर्मचारी (विज्ञापनसहित)


  • 4.4K
    SHARES
    • आश्विन २८, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.8K Views

    धितोपत्र बोर्डले माग्यो २३ कर्मचारी (विज्ञापनसहित)

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले रित्त विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ । बोर्डले निर्देशकदेखि वरिष्ठ सहायकसम्म विभिन्न पदहरुमा दरखास्त माग गरेको हो । बोर्डले खुला तथा समावेशी गरी जम्मा २३ जना कर्मचारीहरुका लागि दरखास्त आह्वान गरेको छ । 
     
     योग्यता पुगेका इच्छुक उमेद्वारहरुले कार्तिक १७ गतेसम्ममा सामान्य दस्तुरमा र कार्तिक २४ गतेसम्ममा दोब्बर दस्तुर सहित दरखास्त दिन सक्नेछन् । 

    images

    6348b86c8abb7.jpg


    तेस्रो आँखा