लुम्बिनी प्रदेशमा रोजगारी (विज्ञापनसहित)

लुम्बिनी प्रदेशमा रोजगारी (विज्ञापनसहित)


  • 5.2K
    SHARES
    • आश्विन २८, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    लुम्बिनी प्रदेशमा रोजगारी (विज्ञापनसहित)

    काठमाडौं । लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेशका स्थानीय तहका लागि कर्मचारी माग गरिएको छ । विभिन्न सेवातर्फ कर्मचारी माग गरिएको प्रदेश सरकारले जनाएको छ । खुला तथा समावेशीतर्फ प्रतिस्पर्धाबाट पदपूर्तिका लागि आवेदन माग गरिएको हो । 

    images

    आन्तरिक बढुवामार्फत पनि रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरिएको छ । उमेर पुगेका योग्य नेपाली नागरिकले कात्तिक १७ गतेसम्म आवेदन दिन सक्नेछन् । 

    0055598512022-10-14-12-17-46-gopa-pdf-(1)07.jpg


    तेस्रो आँखा