नवौं राष्ट्रिय खेलकुद
महिला खेलाडीको उत्कृष्ट प्रदर्शन (फोटो फिचर)

महिला खेलाडीको उत्कृष्ट प्रदर्शन (फोटो फिचर)


  • 7.0K
    SHARES
    • कार्तिक १, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    महिला खेलाडीको उत्कृष्ट प्रदर्शन  (फोटो फिचर)

    पाेखरा । गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद जारी छ । जारी खेलकुदमा मंगलबार महिला खेलाडीको प्रदर्शन आर्कषक रह्यो । एथलेटिक्सतर्फ महिला लङजम्पमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक प्राप्त गरेकी छिन् । जयरानीको तेस्रो स्वर्ण पदक हो । 

    images

    7 Woman.jpg

    लुम्बिनीकी निशाले पाँच दशमलव ४९ मिटर जम्प गर्दै रजत पदक प्राप्त गरिन् । पूर्वी नवलपरासीमा संचालन भएको नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिलातर्फ कुस्तीमा  सबै स्वर्ण पदक विभागीय टोली नेपाली सेना र सुदूर पश्चिम प्रदेशले हातपारेका छन् । एथलेटिक्स ४ सय मिटर दौडमा महिलामा एपीएफकी रमिताकुमारी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् । 

    Woman 88.jpg

    2 Woman player.jpg1-Woman player.jpgWoman 7.jpgWoman 8.jpg

    Woman 9.jpg

    Woman 10.jpg

    Woman kkkkkkkkkkkkkk.jpg

    Woman 88.jpg

  • सम्बन्धित विषय:

  • # नवाैं राष्ट्रिय खेलकुद
  • # स्वर्ण पदक

  • तेस्रो आँखा