रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको समर्थन जनमुक्ति पार्टीका उम्मेदवारलाई

रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको समर्थन जनमुक्ति पार्टीका उम्मेदवारलाई


  • 5.0K
    SHARES
    • कार्तिक ९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको समर्थन जनमुक्ति पार्टीका उम्मेदवारलाई

    बुटवल

    images

    कात्तिक ९ ।
    सत्तारुढ पाँच दलीय गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा मगरलाई समर्थन जनाउने निर्णय गरेको छ । गठबन्धनका उम्मेदवार नेकपा एसका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले जनमुक्तिलाई साझा उम्मेदवारका रूपमा समर्थन जनाएको शीर्ष नेताले बुधवार वक्तव्य मार्फत जनाएका छन् ।


    तेस्रो आँखा