• ट्रेण्डिङ्ग :
तिहार सकियो, छठको तयारी सुरु 

तिहार सकियो, छठको तयारी सुरु 


  • 5.1K
    SHARES
    • कार्तिक ११, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    तिहार सकियो, छठको तयारी सुरु 

    काठमाडौँ, कात्तिक ११ । यस वर्षको तिहार सकिएको छ । हिजो दाजुभाइले दिदीबहिनीको हातबाट टीका लगाएसँगै यस पर्वको तिहार सकिएको हो । यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन भाइटीका मनाउने गरिन्छ ।

    images

    यो दिन दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। तिहारमा काग, कुकुर, गाईगोरु र दाजुभाईको पूजा गर्ने गरिन्छ । तिहार सकिएसँगै छठ पर्वको तयारी सुरु भएको छ । छठ पर्व पर्सि आईतवार परेको छ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । 


    तेस्रो आँखा