सरकारी कार्यालय सोमबारदेखि मात्रै खुल्ने

सरकारी कार्यालय सोमबारदेखि मात्रै खुल्ने


  • 4.8K
    SHARES
    • कार्तिक ११, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    सरकारी कार्यालय सोमबारदेखि मात्रै खुल्ने

    काठमाडौँ, कात्तिक ११ । आज पनि सरकारले सार्वजनिक बिदा दिएको छ । लक्ष्मीपूजाको दिनबाट सुरू भएको सार्वजनिक बिदा भाइटीकाको भोलिपल्ट पनि कायम राखिएको हो ।

    images

    यसअघिका वर्षमा तिहारमा तीन दिनमात्र सरकारी बिदा दिने गरेको भएपनि यस वर्ष कुकुर तिहारको दिनदेखिनै सार्वजनिक बिदा दिएको थियो । यसपटक सरकारले तिहारमा पाँच दिन बिदा दिएको हो । अब सरकारी कार्यालयहरु सोमबार मात्रै खुल्नेछ । भोलि शनिबार र पर्सि छठ पर्वको अवसरमा बिदा परेकाले सरकारी कार्यालय सोमबार मात्रै खुल्ने भएको हो । 


    तेस्रो आँखा