लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै 

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै 


  • 4.3K
    SHARES
    • जेठ १२, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 6.6K Views

    लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै 

    दाङ १२ जेठ
    लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुँदै छ । प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यका देउखुरीमा दिउँसो १ बजेदेखि अधिवेशन सुरु हुनेछ । यस अधिवेशनमा आउँदो वर्षका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याइनेछ ।

    images

    त्यसका लागि जेठ १५ भित्रमा सरकारका नीति तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता प्रस्तुत  गर्नुपर्ने कानुनी बाध्यता छ । प्रदेश सभामुख तुलाराम घर्तीमगरले अधिवेशन सरकारको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुने भए पनि केही अत्यावश्यक विधेयकहरूसमेत पारित गर्ने तयारी गरेको बताए । यसअघि लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन वैशाख १९ मा अन्त्य भएको थियो ।


    तेस्रो आँखा