• ट्रेण्डिङ्ग :
बहुउपयोगी बेसार

बहुउपयोगी बेसार


  • 2.5K
    SHARES
    • जेठ १६, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 3.8K Views

    बहुउपयोगी बेसार

    दाङ १६ जेठ 
    पेटमा जुका परेको छ भने १ चम्चा बेसार दैनिक बिहान खालीपेटमा एक सातासम्म ताजा पानीसँग खानुस्, स्वादका लागि नुन पनि मिसाउन सक्नुहुन्छ, यसले जुका मार्न मद्दत गर्छ ।

    images

    – अनुहारको दाग हटाउन बेसार र कालो तिललाई बराबर मात्रामा मिसाएर पिस्नुहोस् र पेष्ट बनाएर लगाउनुहोस्। बेसार र दुधको पेष्ट लगाउनाले पनि छालाको रंगमा निखारता आउछ ।

    – खोकी लागेको छ भने बेसारको सानो टुक्रा मुखमा राखेर चुस्नुहोस्, यसले आराम दिन्छ । यस्तै, छालाको अनावश्यक रौं हटाउन बेसार र नरिवलको तेल मिलाएर पेस्ट बनाएर लगाउनुस्, यसबाट छाला नरम हुन्छ भने शरिरको अनावश्यक रौं बिस्तारै हट्दै जान्छ ।

    – घामले डढेर छाला कालो भएको छ भने बेसारको धुलो, बदामको धुलो र दही मिसाएर लगाउने हो भने छालामा निखारता आउछ, यसले एक प्रकारको सनस्क्रीन लोशनको काम गर्छ । मुखको छालामा घाउ भएकालाई पनि बेसार पानीले कुल्ला गर्नाले फाइदा हुन्छ । 


    तेस्रो आँखा