सुर्खेतका निजी तथा आवासीय विद्यालयमा एक साता गर्मी बिदा

सुर्खेतका निजी तथा आवासीय विद्यालयमा एक साता गर्मी बिदा


  • 4.1K
    SHARES
    • जेठ २४, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 6.3K Views

    सुर्खेतका निजी तथा आवासीय विद्यालयमा एक साता गर्मी बिदा

    सुर्खेत २४ जेठ /
    सुर्खेतका निजी तथा आवासीय विद्यालयमा एक साता गर्मी बिदा हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुर्खेतले निजी विद्यालयमा गर्मी बिदा दिने भएको हो । प्याब्सनको बैठकले अत्यधिक गर्मी बढेपछि एक साता विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

    images

    प्याब्सनले बुधबारदेखि ३० जेठसम्म सुर्खेतका सम्पूर्ण निजी विद्यालयहरुमा गर्मी बिदा दिने निर्णय गरेको छ ।


    तेस्रो आँखा