लुम्बिनी प्रदेशद्वारा भुम्या पर्वको अवसरमा भोली सार्वजनिक विदा 

लुम्बिनी प्रदेशद्वारा भुम्या पर्वको अवसरमा भोली सार्वजनिक विदा 


  • 5.0K
    SHARES
    • जेठ ३२, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 7.7K Views

    लुम्बिनी प्रदेशद्वारा भुम्या पर्वको अवसरमा भोली सार्वजनिक विदा 

    दाङ ३२ जेठ /
    लुम्बिनी प्रदेश सरकारले भुम्या पर्वको अवसरमा भोली सार्वजनिक विदा दिएको छ । प्रदेश सरकार मन्त्रिपरिषदको आजको निर्णय अनुसार भुम्या पर्वको अवसरमा भोली असार १ गते सार्वजनिक विदा दिएको हो ।

    images

    सरकारले रोल्पा रुकुम र दाङ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको सचिव लालबाबु कवारीद्वारा जारी विज्ञेप्तीमा भनिएको छ । 

    354054388_10227151652090466_1527441439872482584_n.jpg


    तेस्रो आँखा