भूमे पर्वको अवसरमा रोल्पा र रुकुममा मात्रै बिदा 

भूमे पर्वको अवसरमा रोल्पा र रुकुममा मात्रै बिदा 


  • 5.3K
    SHARES
    • जेठ ३२, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 8.1K Views

    भूमे पर्वको अवसरमा रोल्पा र  रुकुममा  मात्रै बिदा 

    दाङ ३२ जेठ /
    लुम्बिनी प्रदेश सरकारले भूमे पर्वको अबसरमा दुई जिल्लामा मात्रै बिदा दिएको छ । यस अघि दाङ, रुकुम र रोल्पामा विदा दिने भनि प्रदेशको आन्तरिक मामिला, काुनन तथा सहकारी मन्त्रालयले सूचना जारी गरेको भएपनि त्यसलाई तत्काल सच्चाएको छ ।

    images

    सचिब लालबाबु कवारीका अनुसार विहीबार बसेको मन्त्रीपरिषद बैठकले रुकम पूर्ब र रोल्पामा विदा दिएको भनि सूचना जारी गरेको छ ।

     


    तेस्रो आँखा