• ट्रेण्डिङ्ग :
नेपालमा पनि भेटियो मंकीपक्स भाइरस

नेपालमा पनि भेटियो मंकीपक्स भाइरस


  • 4.4K
    SHARES
    • आषाढ १, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 6.7K Views

    नेपालमा पनि भेटियो मंकीपक्स भाइरस

     काठमाडौं, १ असार । नेपालमा मंकीपक्स भाइरसबाट हुने एमपक्स रोग देखा परेको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० वर्षीया विदेशी महिलामा एमपक्स (सरुवा रोग) संक्रमण भएको हो ।


    उक्त महिलामा एमपक्स सँग मिल्दोजुलो शंकास्पद लक्षण देखिएपछि काठमाडौंको एक अस्पतालमा परीक्षण भएको थियो ।

    उक्त नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गर्दा शुक्रबार एमपक्स पुष्टि भएको हो ।


    तेस्रो आँखा