राष्ट्रपतिको मुटुको चाल मनिटरिङ हुँदै, स्वास्थ्य स्थिर

राष्ट्रपतिको मुटुको चाल मनिटरिङ हुँदै, स्वास्थ्य स्थिर


  • 4.4K
    SHARES
    • आषाढ २, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 6.7K Views

    राष्ट्रपतिको मुटुको चाल मनिटरिङ हुँदै, स्वास्थ्य स्थिर

    काठमाडौँ । मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थिर रहेको अस्पतालले जनाएको छ । मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका पौडेलको मुटुको चाल मनिटरिङ भइरहेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई गए राति महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।  गत मंगलबार मुटुमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका पौडेल गत बुधबार मात्र डिस्चार्ज भएका थिए । 

    images

    352853636_672595948034587_6797679710599572618_n_q6GeRXQx6m.webp


    तेस्रो आँखा