• ट्रेण्डिङ्ग :
झाडापखाला र हैजाबाट बच्ने उपाय

झाडापखाला र हैजाबाट बच्ने उपाय


  • 3.6K
    SHARES
    • आषाढ १३, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 5.6K Views

    झाडापखाला र हैजाबाट बच्ने उपाय

    दाङ १३ असार /
    झाडापखाला र हैजा फैलिए अर्को विपत्ति आउन सक्छ त्यसैले यी रोगहरुबाट बच्न सरसफाइ सम्बन्धी सबै सुरक्षाका मापदण्डहरु अनुसरण गरौं

    images

    -पानीलाई उमालेर, फिल्टर गरेर वा क्लोरिन ट्याबलेट् हालेर खाऔँ

    -चर्पीमा मात्र दिसा पिसाब गरौँ

    -बासी र सडेगलेका खानेकुराहरू नखाऔं

    -जथाभावी फोहोर नफालौं

    -दिसापिसाब गरेपछि, बच्चाको दिसा सफा गरेपछि, फोहर छोएपछि, खाना बनाउनु, खानु र खुवाउनुअघि साबुनपानीले मिचीमिची हात धोऔँ

    -सफा वातावरण र स्वस्थ जीवनशैली नै रोग रहित समाजका आधार हुन् 


    तेस्रो आँखा