रोल्पामा चट्याङ लागेर वडा सदस्यको मृत्यु

रोल्पामा चट्याङ लागेर वडा सदस्यको मृत्यु


  • 2.3K
    SHARES
    • श्रावण ५, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 3.5K Views

    रोल्पामा चट्याङ लागेर वडा सदस्यको मृत्यु

    रोल्पा, ५ साउन । चट्याङ लागेर रोल्पामा एक जना वडा सदस्यको निधन भएको छ । चट्याङमा परेर सुनछहरी गाउँपालिका वडा नं. ३ का दिलबहादुर घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए ।

    images

    मृतक घर्तीमगर आफ्नो कान्छो भाईको घरमा सुतेको बेला चट्याङमा परेको प्रहरीले जनाएको छ ।

    चट्याङकौ अर्को घटनामा थप २ जना घाइते भएका छन । सुनछहरी गाउँपालिका वडा नं. २ मा परेको चट्याङमा परेर एक वृद्ध महिला र अर्का बालक समेत घाइते भएका प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा