• ट्रेण्डिङ्ग :
दाङमा जंगली च्याउँ खाँदा ३ वर्षीय बालक बिरामी 

दाङमा जंगली च्याउँ खाँदा ३ वर्षीय बालक बिरामी 


  • 3.1K
    SHARES
    • श्रावण ९, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 4.8K Views

    दाङमा जंगली च्याउँ खाँदा ३ वर्षीय बालक बिरामी 

    तुलसीपुर ९ साउन / दाङमा जंगली च्याउँ खाँदा ३ वर्षीय बालक बिरामी परेका छन् । दाङको दंगीशरण गाउँपालिका वडा नंं ७ सिमठाना निवासी बजारु चौधरीको श्रीमती रामप्यारी चौधरीले नजिकैको जंगलबाट  नाम नखुलेको च्याउँ ल्याएर आफ्नो नाती संग खाँदा उनको नाती अमित चौधरी बिरामी परेका हुन् ।

    images

    रामप्यारीलाई भने केही भएको छैन् । बालकको राप्ती प्रादेशिक अस्पतालमा उपचारपछि थप उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवराज केसीले जानकारी दिए । बालकको अवस्था मध्यम रहेको छ ।  


    तेस्रो आँखा