१५ करोड थान सिक्का टकमरी गर्न सरकारले दियो स्वीकृति

१५ करोड थान सिक्का टकमरी गर्न सरकारले दियो स्वीकृति


  • 4.0K
    SHARES
    • श्रावण २४, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 6.2K Views

    १५ करोड थान सिक्का टकमरी गर्न सरकारले दियो स्वीकृति

    काठमाडौँ । सरकारले सिक्का टकमरी गर्न स्वीकृति दिने निर्णय गरेको छ। मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

    images

     

     


    तेस्रो आँखा