• ट्रेण्डिङ्ग :
दश लाखको रिचार्ज कार्ड हरायो

दश लाखको रिचार्ज कार्ड हरायो


  • 6.0K
    SHARES
    • श्रावण २४, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 9.2K Views

    दश लाखको रिचार्ज कार्ड हरायो

    काठमाडौँ  । नेपाल टेलिकमले दश लाख रुपियाँको रिचार्ज कार्ड हराएको जनाएको छ । बुधवार सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको छ ।  टेलिकमका अनुसार सी नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गरेको छ । 

    images


    तेस्रो आँखा