यी हुन्, लुम्बिनी सरकारबाट दाङमा परेका योजनाहरु

यी हुन्, लुम्बिनी सरकारबाट दाङमा परेका योजनाहरु


  • 8.0K
    SHARES
    • श्रावण २६, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 12.2K Views

    यी हुन्, लुम्बिनी सरकारबाट दाङमा परेका योजनाहरु

    दाङ, २६ साउन । लुम्बिनी प्रदेश सरकारले दाङका लागि विभिन्न योजनाहरु छनोट गरेको छ । सडक, पुल, खानेपानी, सिंचाई, शिक्षा, स्वास्थ्यलगायतलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिएको छ ।

    images

    चालु आर्थिक बर्ष २०८०/०८१ कालागि यसवर्ष दाङमा विगतको तुलनामा धेरै योजनाहरु समावेश भएका छन् । अर्थमन्त्री धनबहादुर मास्कीले ती योजनाहरु छनोट गरेका हुन् ।  

    लुम्बिनी प्रदेश सरकारबाट दाङकालागि छनोट भएका योजनाहरु.pdf :To download file click here


    तेस्रो आँखा