• ट्रेण्डिङ्ग :
अर्घाखाँचीमा भरुवा बन्दुक पट्किँदा एक जनाको मृत्यु

अर्घाखाँचीमा भरुवा बन्दुक पट्किँदा एक जनाको मृत्यु


  • 4.0K
    SHARES
    • श्रावण २६, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 6.1K Views

    अर्घाखाँचीमा भरुवा बन्दुक पट्किँदा एक जनाको मृत्यु

    अर्घाखाँची, २६ साउन । अर्घाखाँचीमा भरुवा बन्दुक पड्केर एक जनाको मृत्यु भएको छ । मकै बारीमा आएको बाँदर धपाउन जाने क्रममा भुमिकास्थान नगरपालिका–७ पानडाँडाका ४५ वर्षिय पदम केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

    images

    आफैले बोकेको बन्दुक पड्किएर गम्भीर घाइते केसीको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिए ।


    तेस्रो आँखा