काठमाडौं। दशरथ रंगशालामा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलको आजको खेलको पहिलो हाफमा हिमालयन शेर्पा क्लव एक शून्य गोलले अगाडी रहेको छ।
च्यासल युवा क्लव र हिमालयन शेर्पाबीच भएको खेलको पहिलो हाफमा हिमालयन शेर्पाले एक गोल गरेको छ।
खेल केही समयको विश्रामपछि पुनः सुरु हुने छ।
