आज पुत्रदा एकादशी 

आज पुत्रदा एकादशी 


  • 4.1K
    SHARES
    • भाद्र १०, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 6.3K Views

    आज पुत्रदा एकादशी 

    दाङ १० भदौ/ पञ्चाङ अनुसार आज श्रावण महिनाको शुक्ल पक्षको एकादशी तिथि हो । यस दिन भगवान विष्णुलाई समर्पित पुत्रदा एकादशी व्रत मनाइँदैछ ।

    images

    यस दिन शुभ समयमा भगवान विष्णुको पूजा गर्नाले साधकलाई विशेष लाभ हुने जनविश्वास छ । यसका साथै आज चार अति शुभ योगहरु बनिरहेका छन् ।

    पञ्चाङ अनुसार आज श्रावण पुत्रद एकादशी व्रत भगवान विष्णुको पूजा आराधना गरी मनाइँदैछ । यससँगै आज चार अति शुभ योग बन्न लागेका छन् । यस दिन शुभ समयमा भगवान विष्णुको पूजा गर्नाले साधकलाई विशेष लाभ प्राप्त हुने जनविश्वास रहेको छ ।


    तेस्रो आँखा