• ट्रेण्डिङ्ग :
माओवादी केन्द्रको महाधिवेशन सुरु

माओवादी केन्द्रको महाधिवेशन सुरु


  • 7.4K
    SHARES
    • पौष ११, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    माओवादी केन्द्रको महाधिवेशन सुरु

    कठमाडौं,पुस ११ । नेकपा माओवादी केन्द्रको महाधिवेशन सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा अहिले महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ ।

    images

    महाधिवेशनमा अन्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु सहभागी छन् । उनीहरुले महाधिवेशनलाई सम्बोधन गर्ने छन् । महाधिवेशनले माओवादी केन्द्रको नयाँ नेतृत्व चयन गर्ने छ । 


    तेस्रो आँखा