• ट्रेण्डिङ्ग :
माओवादी महाधिवेशन : बन्दसत्र भोलि ११ बजे सुरु हुने

माओवादी महाधिवेशन : बन्दसत्र भोलि ११ बजे सुरु हुने


  • 7.6K
    SHARES
    • पौष ११, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    माओवादी महाधिवेशन : बन्दसत्र भोलि ११ बजे सुरु हुने

    काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र भोलि सुरु हुने भएको छ । 

    images

    माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंमा सम्पन्न भएको हो । उद्घाटनसत्र सकिएसँगै भोलिबाट बन्दसत्रको कार्यक्रम सुरु हुने माओवादी केन्द्रले जनाएको छ । 

    नेता जनार्दन शर्माका अनुसार भोलि विहान ११ बजेबाट बन्दसत्रको कार्यक्रम सुरु हुने छ । 

    देशभरबाट माओवादीका प्रतिनिधिहरु काठमाडौं आइपुगेका छन्। १६ बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् । 
    माओवादीय यस महाधिवेशनलाई विचारको महाधिवेशन भनेको छ । 

     


    तेस्रो आँखा