• ट्रेण्डिङ्ग :
सरकारसँग चिकित्सक संघको ६ बुँदे सहमति, आन्दोलन फिर्ता

सरकारसँग चिकित्सक संघको ६ बुँदे सहमति, आन्दोलन फिर्ता


  • 3.7K
    SHARES
    • भाद्र ३१, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 5.7K Views

    सरकारसँग चिकित्सक संघको ६ बुँदे सहमति, आन्दोलन फिर्ता

    काठमाडौं, ३१ भदौ । सरकार र चिकित्सक संघबीच सहमति भएको छ। आइतबार दिउँसो स्वास्थ्य मन्त्रालयमा भएको दुई पक्षबीचको छलफलमा ६ बुँदे सहमती भएको हो। सहमतीसँगै चिकित्सकहरूले घोषणा गरेका आन्दोलनका सबै कार्यक्रम फिर्ता भएको छ।

    images

    भदौ २७ गते सन्चो अस्पतालका चिकित्सक डा विकास थापा र डा प्रशान्त बिडारीमाथी अस्पतालमा कुटपिट भएको थियो।

    कुटपिटपश्चात नेपाल चिकित्सक संघले पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेपछि सरकारले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको थियो।

    Sahamati.jpg


    तेस्रो आँखा