• ट्रेण्डिङ्ग :
प्रचण्डको दस्तावेजमाथि राम कार्कीको यस्तो छ फरक मत (पूर्ण पाठसहित)

प्रचण्डको दस्तावेजमाथि राम कार्कीको यस्तो छ फरक मत (पूर्ण पाठसहित)


  • 5.1K
    SHARES
    • पौष १३, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    प्रचण्डको दस्तावेजमाथि राम कार्कीको यस्तो छ फरक मत (पूर्ण पाठसहित)

    काठमाडौं, १३ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौँ राष्ट्रिय अधिवेशनमा पेस गरेको प्रतिवेदनमाथि नेता राम कार्कीले पूरक प्रस्ताव पेस गरेका छन्। कार्कीले संसद अवसरवाद कोर्ने मुहान रहेको भन्दै पुरक प्रस्तावमा पार्टी निर्वाचन लड्ने र सरकार बनाउने गतिविधिमा बन्धक बन्न नहुने सुझाब दिएका छन्। 

    images

    उनले पार्टीलाई अवसरवादबाट बचाउन चुनाव लड्ने र सरकार बनाउने सीमाभित्र किन बन्धक बनाउने भनेर प्रश्न गरेका छन्। 


    तेस्रो आँखा