• ट्रेण्डिङ्ग :
कर्णाली नदीमा खसेर एक जना बेपत्ता

कर्णाली नदीमा खसेर एक जना बेपत्ता


  • 3.4K
    SHARES
    • आश्विन २१, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 5.2K Views

    कर्णाली नदीमा खसेर एक जना बेपत्ता

    हुम्ला । कर्णाली नदीमा खसेर एक जना बेपत्ता एक जना भएका छन् । कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने लालीबगर डुल्ली कुनको छारे क्षेत्रमा खसेर एक जना बेपत्ता भएका हुन् ।

    images
    नदीमा खसेर बेपत्ता भएका व्यक्तिको सनाखत हुन् नसकेको प्रहरीले जनाएको छ । उनी काम गरेर शनिबार बेलुकी ६ बजे काम सकेर वासस्थानमा फर्किने क्रममा नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । उनको खोजी कार्य भइरहेको छ ।

     


    तेस्रो आँखा