• ट्रेण्डिङ्ग :
ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु


  • 2.7K
    SHARES
    • कार्तिक ४, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 4.2K Views

    ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

    जाजरकोट । जाजरकोटमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । भेरी नगरपालिका–६ भेरे निवासी ८ वर्षीय केशव महतारको शुक्रबार राति ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो ।

    images

    जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी सन्तोष रोकाले ट्याक्टरको ठक्करबाट  बालकको मृत्यु भएको र अन्य आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको बताउनु भयो ।


    तेस्रो आँखा