• ट्रेण्डिङ्ग :
मेक्सिकोमा आँधीले २७ जनाको मृत्यु

मेक्सिकोमा आँधीले २७ जनाको मृत्यु


  • 3.1K
    SHARES
    • कार्तिक १२, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 4.8K Views

    मेक्सिकोमा आँधीले २७ जनाको मृत्यु

    एजेन्सी । मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा आँधीका कारण कम्तिमा २७ जनाको मृत्यु भएको छ भने सयौँ जना बेपत्ता भएका छन् ।

    images

    ओटिस नाम दिइएकोे सो आँधीले गुरेरोमा ठूलो मानवीय र भौतिक क्षति पुर्याएको हो । हजारौँ सांस्कृतिक संरचनाहरु ध्वस्त भएका छन् । घरका छाना र झ्यालहरु उडाएको छ भने सडकमा बाढी आएको छ ।

    मेक्सिकोको बन्दरगाह शहर अकापुल्को र वरपरका स्थानमा रुख र बिजुलीका खम्बाहरु समेत ढलेका छन् ।


    तेस्रो आँखा