• ट्रेण्डिङ्ग :
बार्सिलोनाका डेम्बेले, उम्टिटी र गाभीलाई कोरोना

बार्सिलोनाका डेम्बेले, उम्टिटी र गाभीलाई कोरोना


  • 5.1K
    SHARES
    • पौष १४, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    बार्सिलोनाका डेम्बेले, उम्टिटी र गाभीलाई कोरोना

    काठमाडौं, १४ पुस । स्पेनिस ला लिगा क्लब बार्सिलोनाका तीन खेलाडीमा कोभिड-१९ संक्रमित देखिएको छ ।

    images

    क्याटलान क्लब बार्सिलोनाले बुधबार सम्पूर्ण टोलीको पिसिआर परीक्षणपछि स्ट्राइकर औसमान डेम्बेले, स्यामुयल उम्टिटी र गाभीको रिर्पोट पोजेटिभ आएको जनाएको हो ।

    यसअघि बार्सिलोनाका जोर्डी अल्बा, एलेजान्द्रो ब्लाडे, क्लेमेन्ट लङ्लेट र ड्यानी आल्भेसलाई कोभिड पुष्टि भएको थियो ।


    तेस्रो आँखा