भाइटीकाको उत्तम साइत १०ः५१ बजे

भाइटीकाको उत्तम साइत १०ः५१ बजे


  • 5.3K
    SHARES
    • कार्तिक २०, २०८० सोमबार
    • २ बर्षs अघि
    • 8.1K Views

    भाइटीकाको उत्तम साइत १०ः५१ बजे

    काठमाडौं, २० कात्तिक। यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०ः५१ बजे परेको छ । नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएका हुन् ।

    images


    हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ । टीका लगाउन साइत हेर्ने चलन रहेको छ । तर साइतमा टीका लगाउन नभ्याउनेहरुले साँझसम्म लगाउने प्रचलन पनि रहेको छ ।


    तेस्रो आँखा