कोरोनाबाट बिश्वभर एक लाख स्वास्थ्यकर्मीको निधन : डब्लुएचओ

कोरोनाबाट बिश्वभर एक लाख स्वास्थ्यकर्मीको निधन : डब्लुएचओ


  • 7.2K
    SHARES
    • कार्तिक ५, २०७८ शुक्रबार
    • ५ बर्षs अघि
    • 11.0K Views

    कोरोनाबाट बिश्वभर एक लाख स्वास्थ्यकर्मीको निधन : डब्लुएचओ

    काठमाडौँ,कात्तिक ५ ।
    विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओल) लेकोरोना महामारीले  स्वास्थ्यकर्मीहरूलाई नराम्ररी प्रभावित पारेको बताएको छ । सङ्गठनले कोरोना महामारीबाट ८० हजारदेखि १ लाख ८० हजारको बीचमा स्वास्थकर्मिको मृत्यु भएको हुन सक्ने जनाएको छ । सन् २०२० को जनवरीदेखि सन् २०२१ को मे महिनाको बीचमा सो सङ्ख्यामा  स्वास्थ्यकर्मीको मृत्यु भएको अनुमान गरिएको छ  । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले स्वास्थ्यकर्मीहरूलाई कोभिड खोपका लागि प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरेका छन् ।  खोपको अन्यायपूर्ण वितरणलाई लिएर उनले आलोचना पनि गरेका छन् । 

    images


    तेस्रो आँखा