राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दासँग भाइटीका लगाउने

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दासँग भाइटीका लगाउने


  • 3.5K
    SHARES
    • कार्तिक २८, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 5.3K Views

    राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दासँग भाइटीका लगाउने

    काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीद्वय शारदा पण्डित र चन्दा ओझाको हातबाट भाइटीका लगाउने भएका छन्। राष्ट्रपति पौडेलले बुधबार साइतमै बहिनीद्वय शारदा र चन्दाको हातबाट टीका र आशीर्वाद लिने उनको स्वकीय सचिवालयले जनाएको हो। 

    images

    नेपाल पञ्चांग निर्णायक विकास समितिले यो वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ। 


    तेस्रो आँखा