मुम्बइमा तिव्र गति बढ्यो कोरोना, एकै दिन ३ हजार ६ सयमा संक्रमण

मुम्बइमा तिव्र गति बढ्यो कोरोना, एकै दिन ३ हजार ६ सयमा संक्रमण


  • 4.7K
    SHARES
    • पौष १५, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 7.2K Views

    मुम्बइमा तिव्र गति बढ्यो कोरोना, एकै दिन ३ हजार ६ सयमा संक्रमण

    काठमाडौं, १५ पुस । भारतको राजधानी मुम्बइमा पछिल्लो २४ घण्टामा कोरोनाका ३ हजार ६७१ संक्रमित थपिएका छन् । यससँगै मुम्बइमा सक्रिय संक्रमितको संख्या बढेर ११ हजार ३६० पुगेको छ । 

    images

    बीएमसीका अनुसार मुम्बइका कूल संक्रमित मध्ये २९ धारावीबाट रहेका छन् । 

    त्यस्तै पश्चिमबंगालमा पछिल्लो २४ घण्टामा २ हजार १२८ संक्रमित फेला परेका छन् । राज्यमा १२ जनाको मृत्यु भएको छ । 

    संक्रमितको संख्या बढेसँगै मुम्बइमा विद्यालयहरु बन्द गरिएका छन् भने रात्रि व्यवसाय र यातायाता क्षमतामा ५० प्रतिशत कटौती गरिएको छ । पसलहरु र मलहरुका लागि समय तोकिएको छ । मानिसहरु भेला हुन रोक लगाइएको छ ।

    एजेन्सी
     


    तेस्रो आँखा