लुम्बिनी प्रदेशले चार सय ३६ कर्मचारी करारमा माग्यो 

लुम्बिनी प्रदेशले चार सय ३६ कर्मचारी करारमा माग्यो 


  • 6.8K
    SHARES
    • पौष १६, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    लुम्बिनी प्रदेशले चार सय ३६ कर्मचारी करारमा माग्यो 

    काठमाडौं, १६ पुस । लुम्बिनी प्रदेश सरकार, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ठूलो संख्यामा करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ।

    images

    मन्त्रालयले वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि चार सय ३६ कर्मचारी करार सेवामा भर्ना गर्न लागेको हो। त्यसका लागि शुक्रबार दरखास्त आह्वान गरिएको छ । १५ दिनभित्र आवेदन दिन भनिएको छ। 

    मन्त्रालयले प्रदेशका सबैजसो जिल्लामा नायक प्राविधि सहायक र नायव पशु सेवा प्राविधिकका लागि विज्ञापन आह्वान गरेको हो।

    lumbini.PNG


    तेस्रो आँखा