आईएमई पेबाट चन्द्रागिरि केबुलकार टिकट काट्दा ३० प्रतिशत क्यास ब्याक

आईएमई पेबाट चन्द्रागिरि केबुलकार टिकट काट्दा ३० प्रतिशत क्यास ब्याक


  • 7.4K
    SHARES
    • पौष १६, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    आईएमई पेबाट चन्द्रागिरि केबुलकार टिकट काट्दा ३० प्रतिशत क्यास ब्याक

    काठमाडौं, १६ पुस । मोबाइल वालेट ‘आईएमई पे’मार्फत चन्द्रागिरि केबुलकारको टिकट बुकिङ गर्दा प्रयोगकर्ताले ३० प्रतिशत क्यास व्याक पाउने भएका छन् ।

    images

    कम्पनीले जाडो मौसमलाई लक्षित गरी यो सुरु गरेको योजना १ जनवरीसम्म मात्र मान्य हुनेछ । 

    योजनाअन्तर्गत प्रयोगकर्ताले आईएई पे वालेटबाट केबुलकारको टिकट बुकिङ गरेपछि ३० प्रतिशत रकम प्रयोगकर्ताको वालेटमै फिर्ता हुनेछ । 

    प्रयोगकर्ताले आईएमई पे मार्फत काटेको टिकमा मात्र यो अफर लागु हुने कम्पनीले जनाएको छ । 

    आईएमई पे तथा चन्द्रागिरी हिल्स दुवै आईएमई ग्रुपद्धारा प्रवद्धित कम्पनी हुन् । 

  • सम्बन्धित विषय:

  • # आईएमई पे
  • # चन्द्रागिरि केबुलकार

  • तेस्रो आँखा