• ट्रेण्डिङ्ग :
कालापानीको विषय दस्तावेजमा समेट्ने प्रचण्डको प्रतिवद्धता

कालापानीको विषय दस्तावेजमा समेट्ने प्रचण्डको प्रतिवद्धता


  • 6.6K
    SHARES
    • पौष १६, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    कालापानीको विषय दस्तावेजमा समेट्ने प्रचण्डको प्रतिवद्धता

    काठमाडौं, १६ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे आफ्नो राजनीतिक दस्तावेजमा समेट्ने प्रतिबद्धता जनाएका छन् । 

    images

    प्रतिनिधिहरूले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरिएको नक्साको स्वामित्व केपी ओलीलाई नदिएर माओवादीले लिनुपर्ने र सीमा विवादको विषय दस्तावेजमा समेट्नुपर्ने माग गरेका बेला अध्यक्ष प्रचण्डले दस्तावेजमा समेट्ने प्रतिबद्धता जनाएका हुन् । 

    प्रचण्डले भने, ‘लिपुलेक र नक्साको बारेमा जुन ठाउँमा बोल्नुपर्छ, बोल्छु । अनि दस्ताबेजमा लेख्छु ।’
     


    तेस्रो आँखा