• ट्रेण्डिङ्ग :
माओवादी केन्द्रका केन्द्रीय सदस्यहरू काठमाडौंमा बस्न नपाउने 

माओवादी केन्द्रका केन्द्रीय सदस्यहरू काठमाडौंमा बस्न नपाउने 


  • 4.5K
    SHARES
    • पौष १६, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    माओवादी केन्द्रका केन्द्रीय सदस्यहरू काठमाडौंमा बस्न नपाउने 

    काठमाडौं, १६ पुस । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यले काठमाडौंमा बस्न नपाउने भएका छन् । 

    images

    पार्टी निर्माणका लागि १५ दिन अनिवार्य श्रम गर्नुपर्ने विषय राजनीतिक दस्तावेजमा उल्लेख गरेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिलाई जवाफ दिने क्रममा बन्दसत्रमा केन्द्रीय सदस्यले काठमाडौं बस्न नपाउने घोषणा गरेका हुन् ।  

    'पार्टी निर्माणका लागि गाउँ केन्द्रित हुनुपर्छ । केन्द्रीय सदस्य भएर काठमाडौ बसिराख्ने अवस्था छ । यसलाई अन्त्य गरिनुपर्छ ।' प्रचण्डले भने  'पार्टीका कामबाहेक केन्द्रीय सदस्यले काठमाडौंमा बस्न पाउने छैनन् ।'


    तेस्रो आँखा