• ट्रेण्डिङ्ग :
माओवादी महाधिवेशन : १७४२ जना मतदाता

माओवादी महाधिवेशन : १७४२ जना मतदाता


  • 4.7K
    SHARES
    • पौष १७, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 7.2K Views

    माओवादी महाधिवेशन  : १७४२ जना मतदाता

    काठमाडौं, १७ पुस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले २ सय ९९ केन्द्रिय समिति सदस्य चयन गर्ने प्रक्रिया सुरु गरेको छ ।

    images

    नेपाल प्रज्ञा भवन जारी महाधिवेसनमा सकेसम्म सर्वसम्मत रुपमा केन्द्रिय सदस्य चयन गर्ने प्रयास जारी राखेको बेला निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गरेको हो ।

    केन्द्रिय नेतृत्व देखी प्रदेशस्तरसम्म सहमतिमा केन्द्रिय समिति बनाउने भन्दै पाँच बजेसम्मका लागि स्थगित कार्यक्रमका बिचमा नै मतदाता नामावलीको सुचना टाँस गरिएको हो । माओवादीका १७४२ जना मतदाताको नामावली प्रकाशन भएको छ । 


    तेस्रो आँखा