• ट्रेण्डिङ्ग :
माओवादी महाधिवेशन : स्थगित भयो निर्वाचन कार्यतालिका

माओवादी महाधिवेशन : स्थगित भयो निर्वाचन कार्यतालिका


  • 5.8K
    SHARES
    • पौष १७, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    माओवादी महाधिवेशन : स्थगित भयो निर्वाचन कार्यतालिका

    तेस्रो आँखा
    काठमाडौं, पुस १७ । 

    images

    माओवादीको चुनावी कार्यतालिका स्थगित भएको छ । निर्वाचन समितिले चुनावी कार्यक्रम स्थगित गरेको हो । नेतृत्वका लागि सहमतीको प्रयास जारी रहेको भन्दै समितिले आज सार्वजनिक निर्वाचन कार्यतालिका स्थगित गरेको हो ।

    निर्वाचन समितिले आज राती ८ बजेदेखि उम्मेदवार मनोनयनको कार्यक्रम तय गरेको थियो । सहमतीको प्रयास भैरहेको भन्दै निर्वाचन कार्यक्रम भोली दिउँसो १ बजे देखि तय गर्नेगरि आजका लागि स्थगित भएको निर्वाचन समितिले जनाएको छ । 


    तेस्रो आँखा