• ट्रेण्डिङ्ग :
माओवादी महाधिवेशन : साढे दुई घन्टापछि बन्दसत्र सुरु

माओवादी महाधिवेशन : साढे दुई घन्टापछि बन्दसत्र सुरु


  • 4.2K
    SHARES
    • पौष १८, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 6.4K Views

    माओवादी महाधिवेशन : साढे दुई घन्टापछि बन्दसत्र सुरु

    काठमाडौं, १८ पुस । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनको बन्दसत्र सुरु भएको छ । 

    images

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हलभित्र प्रवेश गरेपछि दिउँसो ४ः२५ बजेबाट बन्दसत्र सुरु भएको हो । शनिबार बसेको बन्दसत्र आइतबार बिहान २ बजेसम्मका लागि स्थगित गरिएको थियो । 

    बन्द सत्रका लागि प्रतिनिधिहरू महाधिवेशन हलमा प्रवेश गरिसकेका छन् । स्थायी कमिटीको बैठक सकिएपछि बन्दसत्र सुरु भएको हो ।

    आजको बन्दसत्रमा प्रचण्डले १५ पदाधिकारीसहित दुई सय ९९ केन्द्रीय कार्यसमितिको सूची प्रस्तुत गर्ने बुझिएको छ ।
     


    तेस्रो आँखा