• ट्रेण्डिङ्ग :
माओवादी केन्द्र महाधिवेशन : निर्वाचन, लेखा र अनुशासन आयोगका प्रमुखको नाम पारित

माओवादी केन्द्र महाधिवेशन : निर्वाचन, लेखा र अनुशासन आयोगका प्रमुखको नाम पारित


  • 5.1K
    SHARES
    • पौष १८, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    माओवादी केन्द्र महाधिवेशन : निर्वाचन, लेखा र अनुशासन आयोगका प्रमुखको नाम पारित

    काठमाडौं, १८ पुस । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनको बन्दसत्र सुरु भएको छ ।

    images

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा निर्वाचन मण्डलका सदस्यले लेखा, निर्वाचन, अनुशासन आयोगका सदस्यहरूको नाम प्रस्तुत गरेका छन् । निर्वाचन मण्डलले प्रस्तुत गरेका निर्वाचन, लेखा र अनुशासन आयोगका प्रमुखको नाम पारित भएको छ ।

    निर्वाचनमा विष्णु पुकारलाई निरन्तरता दिइएको छ भने अनुशासनमा टंक राई र लेखामा पेशल खतिवडाको नाम अनुमोदन गरिएको छ । 
     


    तेस्रो आँखा