• ट्रेण्डिङ्ग :
खस आर्यतर्फको पुरुषमा प्रचण्डका भाइ पहिलो नम्बरको केन्द्रीय सदस्य

खस आर्यतर्फको पुरुषमा प्रचण्डका भाइ पहिलो नम्बरको केन्द्रीय सदस्य


  • 7.0K
    SHARES
    • पौष १८, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    खस आर्यतर्फको पुरुषमा प्रचण्डका भाइ पहिलो नम्बरको केन्द्रीय सदस्य

    काठमाडौं, १८ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल 'प्रचण्ड' ले जारी महाधिवेशनको बन्दसत्रमा केन्द्रीय सदस्यहरुको नामावली वाचन गरिरहेका छन् ।

    images

    प्रचण्डले केन्द्रीय सदस्यमा सबैभन्दा पहिला समावेशी समानुपातिक अन्तर्गतको खस आर्य पुरुष तर्फको १३ जनाको नामावली प्रस्तुत गरेका छन् । 

    समावेशी समानुपातिक अन्तर्गत खस आर्यतर्फका केन्द्रीय सदस्यको एक नम्बरमा नारायणप्रसाद दाहाल रहेको प्रचण्डले बताए । नारायणप्रसाद प्रचण्डका भाइ हुन् । 

    समावेशी समानुपातिक अन्तर्गत खस आर्यतर्फका पुरुष केन्द्रीय सदस्यको नामावली

    नारायणप्रसाद दाहाल 
    सूर्यराज सुवेदी 
    धीरेन्द्र प्रधान 
    नरबहादुर विष्ट
    बसन्त शर्मा 
    केशव नेपाल 
    निर्मल आचार्य
    जोखबहादुर महरा 
    तारानाथ स्वार 
    देवराज रेग्मी 
    हरिराज अधिकारी 
    देवेन्द्र पराजुली 
    अच्युतम् काफ्ले


     


    तेस्रो आँखा