मन्त्री किरातीको अभिव्यक्तिको विरोध जनाउँदै काठमाडौंमा प्रदर्शन

मन्त्री किरातीको अभिव्यक्तिको विरोध जनाउँदै काठमाडौंमा प्रदर्शन


  • 4.0K
    SHARES
    • पौष ९, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.1K Views

    मन्त्री किरातीको अभिव्यक्तिको विरोध जनाउँदै  काठमाडौंमा  प्रदर्शन

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अभिव्यक्तिको विरोध जनाउँदै सनतन धर्मावलम्बी समूहले काठमाडौंमा प्रदर्शन गरेको छ ।

    images

    मन्त्री किरातीले गत बुधबार दिएको अभिव्यक्ति गैरसंवैधानिक भएको भन्दै समूहले काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो ।

    बुधबार क्रिसमस फेस्टिभलमा मन्त्री किरातीले क्रिश्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो र संविधान मान्दिन भन्नेहरु देशद्रोही हुन् भन्ने अभिव्यक्ति दिएका थिए ।

    जसको विरोधमा प्रदर्शन भएको हो ।

     

     


    तेस्रो आँखा