• ट्रेण्डिङ्ग :
माओवादीको नवनिर्वाचित केन्द्रीय समितिको बैठक आज ३ बजे

माओवादीको नवनिर्वाचित केन्द्रीय समितिको बैठक आज ३ बजे


  • 5.7K
    SHARES
    • पौष १९, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    माओवादीको नवनिर्वाचित केन्द्रीय समितिको बैठक आज ३ बजे

    काठमाडौं, १८ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (सोमबार) बस्ने भएको छ। 

    images

    नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज अपराह्न ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ।  बैठकले पदाधिकारीको चयन गर्ने जनाइएको छ । 

    आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए जसलाई हलले पास गरेको थियो। त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो। 


    तेस्रो आँखा